५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

‘दि सेक्रेट्स अफ राधा’ मा श्रृष्टी श्रेष्ठ


३० माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ ३० माघ । सुवर्ण थापाको निर्देशनमा चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु गरिएको छ । यो चलचित्रको छायांकन बिहिबारबाट पालुङमा सुरु गरिएको छ । करिब दुई साता पालुङमा नै चलचित्रको छायांकन हुने निर्देशक थापाले बताएका छन् । यसपछि चलचित्रको छायांकन काठमाण्डौमा गरिने निर्माण पक्षले जानकारि दिएको छ ।

निर्देशक थापा र नायक सौगात मल्लको निर्माणमा यो चलचित्र बनिरहेको छ । चलचित्रमा नायिकाको रुपमा श्रृष्टी श्रेष्ठ र मेनुका प्रधान जोडिएका छन् ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार ००:००