५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मनोरञ्जन

सुटिङमा रमाएका आर्यन र उपाशना


३० माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ ३० माघ ।  माघको पहिलो साताबाट छायांकनमा गएको चलचित्र ‘डिसेम्बर फल्स’को केही तस्वीरहरु सार्वजनिक गरिएको छ । निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरमा चलचित्रका मुख्य नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीका केही रोमान्टिक पलहरु देख्न सकिन्छ ।

प्रविण झाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा महेश आर गुप्ताको छायांकन छ । रामप्रसाद रिजालको प्रस्तुतिमा तयार भैरहेको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् भने राजकुमार भट्ट यसका निर्माता हुन् । छांयाकंनमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी रमाइरहेका छन् ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार ००:००