५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Uncategorized

प्रेमि थिर कोइरालासंग बिहेको तयारीमा अञ्जु पन्त


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ ।गायिका अञ्जु पन्त दोस्रो बिहेको तयारीमा छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी बताईएको छ । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।

थिरका अनुसार , आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको जानकारी दिएका छन् ।

अन्जुकी छोरीले आमाले बिहे गर्नुपर्ने बिभिन्न अन्तरवार्तामा बताउदै आएकि थिइन ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००