६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

Uncategorized

‘प्रचण्ड’ विरुद्धको मुद्दा आज पेसीमा चढ्ने


२० माघ २०७७, मंगलबार ००:००

0
Shares


काठमाडौँ २० माघ ।। नेपाल कम्युनिस्ट पार्टी नेकपा का एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर अदालतको अवहेलना मुद्दा आज पेसीमा चढ्ने भएको छ।
निवेदक नेपाल ल क्याम्पसमा अध्यय्नरत समीर हायू निवेदक हुन्

उनले प्रतिनिधि सभा विघटनसम्बन्धि अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डबाट गम्भीर रूपमा प्रभावित पार्ने कार्य भएको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गरेका छन्।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००