५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Uncategorized

‘बले’ को ट्विन्स गर्ल प्रिज्मा प्रिन्सी संगको भिडियो रिलिज (भिडियो सहित)


१६ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ १६ माघ ।  सागर लम्साल ‘बले’ को ट्विन्स गर्ल प्रिज्मा प्रिन्सी संगको म्युजिक भिडियो रिलिज भएको छ। बलेकै च्यानलबाट नै उक्त भिडियो सार्वजनिक भएको हो ।
हरि गिरि ‘बिमर्शी’ र बबिना किरातीको स्वरमा रहेको गीतमा शब्द संगीत गायक स्वयम् बिमर्शी कै रहेको छ।

सुबोल थापाको कोरियोग्राफी रहेको म्युजिक भिडियो गम्भीर बिष्टले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको सिनेमाटोग्रफ़ि रहेको छ। भिडियो नविन निरौलाले सम्पादन गरेका छन्। म्युजिक भिडियो बलेको आफ्नै लगानीमा निर्माण भएको हो।

थुप्रै म्युजिक भिडियोमा संगै काम गरेका बले र ट्विनि गर्लकि प्रिज्मा बिच प्रेम चर्चा छ ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ००:००