३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

समाचार

प्रचण्ड-नेपाल समूहले भोलि काठमाण्डौमा जनप्रदर्शन गर्दै



काठमाडौं ८ माघ । संसद विघटन वि?द्ध नेकपा प्रचण्ड–माधव समूहले भोलि काठमाडौंमा जनप्रदर्शन गर्दैछ । प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ ।
संघर्ष समितिले आज पत्रकार सम्मेलन गरि जनपर्दशन शान्तिपूर्ण हुने तर आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै सचेत हुनुपर्ने बताएको छ ।
संसद विघटन असंवैधानिक रहेको भन्दै प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ ।
माइतीघर, त्रिपुरेश्वर, डिल्लीबजार, कुपण्डोल, लैनचौर, शान्ति बाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसबाट जुलुस निस्कीएर रत्नपार्कमा पुग्ने र त्यहाँबाट मुल जुलुसमा सु? हुने बताएका छन् ।
विभिन्न ठाँउबाट निस्किने जुलुसको स्थायी समिति सदस्यह?ले नेतृत्व गर्ने र मुल जुलुसकोे नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित अन्यप शीर्ष नेताह?ले गर्नेछन् ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००