५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

अर्घाखाँचीमा बस दुर्घटना, १२ जना घाइते


२९ पुस २०७७, बुधबार ००:००

0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना भएको छ । शितगंगा नगरपालिका–१४ सिमलपानीमा बुधबार बिहान लु १ ख ७८१४ नम्बरको बस शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्वरको बस शितगंगा नगरपालिका१४ छन्त्यालरुखमा दुर्घटना भएको हो ।

दुर्घटनामा हुदाँ १२ जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ब्रेक फेल भएर बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका १२ जना मध्ये ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा, बुटवल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँची अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित : २९ पुस २०७७, बुधबार ००:००