१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

राप्रपा नेपालबाट झण्डै २ सय कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश (नामावलीसहित)


२८ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट झण्डै २ सय कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

२९९ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाको अध्यक्ष पशुपती शम्शेर जमराले उनीहरुलाई सोमबार पार्टी प्रवेश गराएका हुन् ।
राप्रका प्रभावसाली युवा नेता सगुन सुन्दर लावतीका अनुसार नेपालका केन्द्रीय महामन्त्री संम्राटसिंह सिलवाल र विमल अधिकारीसहितसहित झण्डै २ सय कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

प्रकाशित : २८ पुस २०७७, मंगलबार ००:००