८ श्रावण २०८१, मंगलबार । July 23, 2024

समाचार

फिरादपत्र दर्ता गराएको छु, संसद पुनःस्थापना हुँदैन् : प्रधानमन्त्री ओली


१९ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुन स्थापना नहुने दावी दाहाृर्याएका छन् ।

आफूपक्षीय विद्यार्थी संगठन (अनेरास्ववियू) को भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुनः स्थापनाको नहुँने बताएका हुन् ।

‘अहिले भर्खरै सर्वोच्च अदालतमा धेरैवटा मुद्दाहरूको फिरादपत्र दर्ता गराएर आएको छु । जवाफ त दिनैपर्‍यो । चुनाव रोकी पाऊँ, मरिसकेको संसद् बौर्‍याउन पाऊँ भनेर मुद्दा हालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद् पुनस्स्थापना हुँदैन ।’

प्रकाशित : १९ पुस २०७७, आइतबार ००:००