८ जेष्ठ २०८१, मंगलबार । May 21, 2024

समाचार

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक कार्की ब्याङ्केटमा सुरु भएको छ ।
स्थायी कमिटी बैठक सकिए लगत्तै केन्द्रीय कमिटीको सुरु भएको हो ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार ००:००