५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Uncategorized

नेताको कामलाइ धिक्कार छः हरिवंश आचार्य


६ पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ६ पुष ।हाँस्य कलाकार हरिवंश आचार्यले नेताको कामलाइ छ भनेका छन् । –‘यो कोरोना भाइरस भन्दा पनि खतरनाक भाइरस हो हरिवंशले भने ।
हरिवंशले निर्वाचनमा भोट नहाल्दा प्रजातान्त्रिक पद्धती नै विग्रने भन्दै तर भोट कसलाई हाल्ने भनेर चिन्ता व्यक्त गरेका छन् । आचार्यले नेताको अहिलेको कदम धिक्कार लाग्दो भएको उल्लेख गरेका छन् । हरिवंश लोकप्रिय कलाकार भएका कारण पनि जनचासोको विषयमा आफ्नो प्रतिक्रिया दिने गरेका छन् ।

प्रकाशित : ६ पुस २०७७, सोमबार ००:००