५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

Uncategorized

गिर्जाघर महागुठीको आयोजनामा शुभकामना आदानप्रदान


५ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं ५ पुस। राष्ट्रिय गिर्जाघर महागुठीका टष्ट नेपालको आयोजनामा ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आईतबार कुपण्डोल स्थित एक पार्टी प्यालेसमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पूर्व मन्त्री एवम नेकपा नेता पम्फा भूसाल प्रमुख अतिथिका रुपमा उपस्थित थिइन । भने देशभरबाट गिर्जाघर सम्बद्ध पाष्टरहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समानता र धर्मनिरपेक्षताका लागि नेकपा र ख्रिष्टियन समुदायले संगसंगै लडेर उपलब्धी हासिल गरेको र फेरिपनि अप्ठ्रो स्थिति आउन लागेको भन्दै पुन सहकार्यका लागि आग्रह गरिन । उनले देशको विकसित राजनितिक घटना क्रमका बारेमा समेत धारणा राखेकी थिइन ।

प्रकाशित : ५ पुस २०७७, आइतबार ००:००