३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

अर्थ

मौसमका कारण त्रिभुवन विमानस्थल अवरुद्ध




काठमाडौं ३१, भदौ । मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।
बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले बिहानैदेखि आन्तरिक तथा वाह्य उडान अवरुद्ध भएको हो।

भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
कतार एयरको जहाज भिजिबिलिटी कम भएका कारण इमाडोल आएपछि डाइभर्ट गरिएको छ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलबार ००:००