५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

मुख्य खबर

कार्यसम्पादनमा कृषि मन्त्रालय अब्बल



सुर्खेत, १४ फागुन (रासस): कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा १८ ऐनसहित २७ नीति, नियमावली एवं कार्यविधि निर्माण गरेको छ । तीमध्ये सबैभन्दा बढी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित छन् ।

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलबार ००:००