३१ बैशाख २०८१, सोमबार । May 13, 2024

मुख्य खबर

डुबेर बालिकाको मृत्युु



महेन्द्रनगर (धनुषा), ८ भदौ । घर नजिकै रहेको पोखरीमा डुबेर धनुषामा आज एक बालिकाको मृत्यु भएको छ ।

नगराइन नगरपालिका–७ का रामबाबु यादवकी सात वर्षीया छोरी प्रीतिकुमारीको पोखरीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००