५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

मुख्य खबर

हिमानी ट्रस्टद्वारा राहत वितरण



कलैया, ७ साउन । हिमानी ट्रस्टले आज बाराको भलुइभरवलीया चोकमा बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

ट्रस्टका अध्यक्ष हिमानी शाहले २५० पीडित परिवारलाई त्रिपाल, चामल, नुन, तेल, चिउरालगायत राहत वितरण गर्नुभयो ।

प्रकाशित : ७ भाद्र २०७४, बुधबार ००:००