५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

विराटनगरमा काँग्रेसको आग्रता कायमै



विराटनगर, १८ असार । विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसको अग्रता कायमैे छ ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार प्रमुखमा काँग्रेसका भीम पराजुलीले चार हजार ४२१, नेकपा (एमाले)का विनोद ढकाल तीन हजार १३५ र सङ्घीय समाजवादी फोरमका उमेश यादवले दुई हजार ६१८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा काँग्रेसका इन्दिरा कार्कीले तीन हजार ८३७, नेकपा (माओवादी केन्द्र) का नमीता न्यौपानेले एक हजार ८०६ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरी एक हजार ६८७ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००