५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

मादीमा एमाले विजयी



सङ्खुवासभा, १८ असार । स्थानीय तह निर्वाचनअन्तर्गत मादी नगरपालिकामा नेकपा (एमाले) प्रमुखका उम्मेदवार विदुरकुमार लिंथेप दुई हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकुमार जिमीले दुई हजार १२२ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००