६ जेष्ठ २०८१, आइतबार । May 20, 2024

मुख्य खबर

उपप्रम महरा भारत जाने



काठमाडौँ, १६ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा यही असार १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाँदै हुनुहन्छ ।

भ्रमणका क्रममा पराष्ट्रमन्त्री महराले भारतीय समकक्षीसँग भेटी द्विपक्षीय हितका बारेमा विचारको आदानप्रदान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००