१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

मुख्य खबर

राजपुर– २ मा माओवादी केन्द्र विजयी



तुलसीपुर (दाङ), १५ असार । राजपुर गाउँपालिका–२ को अध्यक्षमा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको प्यानल नै विजयी भएको छ । शर्मा ५३८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

त्यसैगरी महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार र सदस्यहरुमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी हुनुभएको हो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००