६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

ठूला दलको अकर्मण्यताले समस्या आएको छ : अध्यक्ष थापा



बैतडी, ११ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता, एकता र सार्वभौमिकता इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।

राप्रपाले आज गोठलापानीमा आयोजना गरेको चुनावी सभामा उहाँले ठूला दलका कारण लामो समयसम्म स्थानीय तहको निर्वाचन हुन नसकेको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “ठूला दलको अकर्मण्यताले देशमा समस्या आएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००