१ जेष्ठ २०८१, मंगलबार । May 15, 2024

पर्यटनमन्त्रीद्वारा कार्ययोजनाबारे सभापति देउवालाई जानकारी

काठमाडौँ, १४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो एक वर्षको कार्ययोजना र नेपाल भ्रमण वर्ष २०२० को बारेमा आज जानकारी गराउनुभएको छ । देउवा निवास बूढानीलकण्ठमा पुगेर उहाँले आफ्नो मन्त्रालयको काम, कार्ययोजना तथा भ्रमण वर्ष सफल बनाउनेबारे जानकारी गराउनुभएको हो । “मैले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका…