३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

स्थानीय तह निर्वाचनका लागि आवश्यक वातावरण बनाउन जरुरी छ

काठमाडौँ, ७ चैत । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले स्थानीय तहको निर्वाचनका लागि आवश्यक वातावरण बनाउन तथा तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। विशेष समयमा पहिलो वक्ताका रुपमा रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अरु दलको अस्तित्व नै स्वीकार नगर्ने तथा मधेसी मोर्चाले संविधान…