५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

फोनिज प्रदेश नं. १ अध्यक्षमा अर्जून जम्नेली

उदयपुर ३१ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) प्रदेश १ को अध्यक्षमा अर्जून जम्नेली राई सर्वसम्मत निर्वाचित भएका छन् । पूर्वी मोरङ र काठमाण्डौलाई कार्यक्षेत्र बनाएर झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय राईले गोरखापत्र, ब्लाष्ट लगायतमा सञ्चार माध्यममा काम गरिसकेका छन् । पच्छिलो पटक राष्ट्रिय दैनिकहरुमा स्तम्भ लेखन गर्दै आएका छन् । अध्यक्ष बाहेकका…