२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

स्वास्थ्य बिज्ञ भन्छन्, ‘क्यान्सर नियन्त्रण गर्न सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गरिनुपर्छ ‘

काठमाडौं, २६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवनको रोकथामको लागि सरकार कडाईका साथ प्रस्तुत हुने बताएका छन् । बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स क्लब अफ काठमाडौं फेलोसिपको संयुक्त आयोजना र नेपाल टेलिकमको सहकार्यमा आयोजित ‘सुर्तीजन्य पदार्थको रोकथामको लागि अन्तरक्रिया’ मा बोल्दै सचिव बरालले यस्तो धारणा राखेका…