२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

आपतमा जनगायक जीवन शर्मा : शान्ता चौधरीले गरिन् सहयोगको अपिल

काठमाडौं । जनगायक जीवन शर्मा यतिबेला ठूलो पीडामा छन् । जीवनभर जनताका दुख, पीडा र मुक्तिका गीत गाउने यी जनगायकलाई यो दशैंमा सोच्दै नसोचेको दशा आइ लाग्यो । खाना खानेक्रममा मासुको हड्डीले अन्न नलि छेडेर उनका जेष्ठ सुपुत्र सिकिस्त बने । अहिले उनका छोरा अमृत आचार्यको मनमोहन कार्डियो महाराजगन्जमा उपचार भइरहेको छ । जीवनभर आर्थिक…