७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मदर टेरेसाका १० मन छुने भनाइहरू

  १, यो जीवन अरूका लागि होइन भने यो जीवन नै होइन । २, शान्ती मुस्कानबाट सुरूवात हुन्छ । ३, हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ। आउन यसैलाई मनाऔं। ४, यदि तिमीले सय जनालाइ खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ । ५, सबै भन्दा ठूलो राग कसैका लागि केहि बन्न नसक्नु हो ।…