१४ जेष्ठ २०८२, मंगलबार । May 27, 2025

मेसीलाई आजीवन क्लबमा राख्न बार्सिलोनाले वार्ता गर्ने

बार्सिलोनाले आफ्नो चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरूद्ध डिसेम्बर ३ मा हुने ‘अल क्लासिको’ भिड्न्तअघि आफ्नो स्टार स्ट्राइकर लिओनल मेसीको सम्झौताको समय लम्ब्याउने विषयमा कुरा अगाडि बढाउने भएको छ। क्याटलान डेली स्पोर्ट्स पत्रिकाका अनुसार बार्सा अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेसीका बुवासँग भेटेर ‘अल क्लासिको’ भिड्न्तपछि अर्जेन्टिनी स्ट्राइकरलाई जीवनभरीका लागि अनुबन्ध गर्ने प्रस्ताव अघि सार्न लागेका छन्। मेसीलाई आफ्नो…