२० बैशाख २०८१, बिहिबार । May 2, 2024

शम्भु राई र प्रकाश सपुत वीच सहमति, ‘गलबन्दी’ को संगीतमा शम्भु राईको नाम समावेश गरिने

काठमाडौं ११, असार । गलबन्दी च्यातियो गीतको विवाद सहमतिमा किनारा लागेको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय कालिकास्थानमा भएको छलफल पश्चात सहमतिद्धारा निकास निकालिएको हो । प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा शम्भु राई र प्रकाश सपुतवीच ४ बुँदे सहमति भएको हो । यस अनुसार, ( गलबन्दी च्यातियो ...)बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश गरिनेछ…