१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

एकता मञ्च डेनमार्कको प्रधानमन्त्री केपी ओलीलाई समर्थन

काठमाडौँ ।  प्रवासि नेपाली एकता मञ्च डेनमार्कले प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन जनाएको छ । एक विज्ञप्ति जारि गर्दै प्रवासि मंचले प्रधानमन्त्री ओलीको कदमलाई ठिह हो भनेको छ । मञ्चका अध्यक्ष शिव चापागाइँद्वारा जारी विज्ञप्तिमा मुलुकमा समृद्धि र सुशासन कायम गराउन देशलाई प्रधानमन्त्री ओलीको आवश्यकता भएको जनाएको जनाएको हो । ‘सबै फैसलाहरू अपेक्षित र जनमुखी…