१८ आश्विन २०८१, शुक्रबार । October 4, 2024

International

म्यानमारले अमेरिकामा राखेको एक अर्ब डलरको कोष फ्रिज गरिदिने चेतावनी


२९ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ २९ माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरेका छन् । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताएका छन् ।

राष्ट्रपति बाइडनका अनुसार अमेरिकाले म्यानमारविरुद्ध निर्यात नियन्त्रण लागु गर्ने छ र आवश्यक परेमा थप प्रतिबन्ध पनि लागु हुने छ । राष्ट्रपति बाइडनले म्यानमारले अमेरिकामा राखेको एक अर्ब डलरको कोष फ्रिज गरिदिने पनि चेतावनी दिएका छन् ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार ००:००