९ चैत्र २०७९, बिहिबार । March 24, 2023

सी रसियाको राजकीय भ्रमण सकेर बेइजिङ फर्किए

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ रुसको राजकीय भ्रमण सकेर बुधबार साँझ बेइजिङ फर्किएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य र सीपीसी केन्द्रीय समितिको महासचिवको कार्यालयका निर्देशक काई क्यू लगायत सीको टोलीस वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र विदेश मामिलासम्बन्धी केन्द्रीय आयोगको कार्यालयका…