२३ बैशाख २०८१, आइतबार । May 6, 2024

Breaking

स्वतन्त्र सांसद साह एमाले प्रवेश



 

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद किरण शाह मंगलबार नेकपा (एमाले) मा प्रवेश गरेका छन् । शाह एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन । एमाले अध्यक्ष ओलीले मा टीका र खादा ओडाएर स्वागत गरे ।
गत चुनावमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार दिएको शाह चुनाव जितेपछि पुन एमालेमै फर्किएका छन् ।

प्रकाशित : १९ पुस २०७९, मंगलबार ००:००