१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

नारायणकाजी उपप्रधानमन्त्री बन्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।

सोमबार विहान बसेको माओवादी पदाधिकारी बैठकले उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले श्रेष्ठ उपप्रधान सहित सरकारमा जाने उहाँले सम्हाल्ने मन्त्रालयको टुंगो लागिनसकोको बताउका छन् ।

प्रकाशित : ११ पुस २०७९, सोमबार ००:००