२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Breaking

कलाकारसंग निर्वाचन आयोगको अन्तरक्रिया



काठमाण्डौ । मिंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले कलाकारहरूसँग अन्तरक्रिया गरेको छ । सोमबार गरेको अन्तरक्रिया कलाकारहरुले आआफ्नो धारणा राखेको छ ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार ००:००