२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Breaking

त्रिशुलीमा बस खस्यो, २० जना घाइते



काठमाडौं, १९ कार्तिक

धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।

प्रकाशित : १९ कार्तिक २०७९, शनिबार ००:००