२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Breaking

प्रतिनीधिसभा निर्वाचन २०७९ । सम्पूर्ण उम्मेदवारी नामावली सहित



काठमाण्डौ । आगामी ४ मंसिर २०७९ हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा देशैभर २४ सय १२ उम्मेदवारी रहेको छ । १ सय ६५ निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ सय उम्मेदवार रहेको निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको छ ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार ००:००