२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Breaking

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेट



 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा आगामी निर्वाचनका बारे छलफल भएको छ ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार ००:००