१९ बैशाख २०८१, बुधबार । May 2, 2024

Breaking

प्रतिनिधि र प्रदेश सभा निर्वाचानका लागि एमाले दर्ता



काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि र प्रदेश सभा चुनावका लागि आज दल दर्ता गरेको छ ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा निर्वाचन आयोग पुगेका नेताहरुले आसन्न निर्वाचनका लागि दल दर्ता गरेको हो ।

२०७९ साउन १९ गतेसम्म दल दर्ता कायम रहेका राजनीतिक दलले आसन्न निर्वाचन प्रयोजनका लगि आउँदो ३१ गतेसम्म दल दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार ००:००