१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

राजु लामा र तारा शिरिषको नयाँ गीत ‘ठूली’ सार्वजनिक (भिडियो सहित)



काठमाण्डौ । मंगोलियन हर्टका चर्चित गायक राजु लामाको नयाँ म्यूजिक भिडियो ‘ठूली’ सार्वजनिक भएको छ । राजु लामा र तारा शिरिष मगरको स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो ।

उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ ।

उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गरेका छन् । । भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित : १६ असार २०७९, बिहिबार ००:००