१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Breaking

विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाइने



काठमाण्डौ । विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाईने भइको छ ।

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनेहरुलाई विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार ००:००