१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Uncategorized

‘माकुरी’ को गीतको भिडियो सार्वजनिक (भिडियो सहित)


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ।  विधान कार्कीको निर्देशनमा तयार भएको ‘माकुरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा विकास धमलाको सम्पादन, हरि हुमागाँइको छायांकन रहेको छ ।गीतमा समिर आचार्य र रोशनी थापाको स्वर छ । गीतमा मिस्टर आरजेको र्याप सुन्न सकिन्छ । । गीतको भिडियोमा हरिष निरौला, जिवेश गुरुङ, एलिस राई, उषा उप्रेती, स्मारिका र सामारिका ढकालको अभिनय छ ।
निर्देशकले भिडियोलाई कलरफूल बनाएका छन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००