१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Uncategorized

लामो समयपछि फिल्म् गर्दा उपासना खुशि


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ । नायिका उपासना सिंह ठकुरी आफ्नो तेश्रो प्रोजेक्ट ‘डिसेम्बर फल्स’को छायांकनका लागि पोखरा पुगेकी छिन् । पोखरा पुगेर चलचित्रको छायांकन सुरु गरेकी उपासनाले भनिन्–लामो समयपछि सुटिङमा आएकाले मन खुशि आनन्दित छ ।’
उपासनाले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा गतबर्ष काम गरेकी थिइन् । , ‘डिसेम्बर फल्स’को कथा मन परेपछि उपासनाले चलचित्र साइन बताएकि छिन् ।
रोचक कुरा त के छ भने, उपासनाले चलचित्रको छायांकनमा लाग्नु अगाडि केक समेत काटिन् ।
चलचित्र क्षेत्रमा उनको डिमाण्ड उच्च छ । चलचित्र ‘डिसेम्बर फल्स’मा उपासनाले नायक आर्यन सिग्देलसँग पर्दा साट्दै छिन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००