१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । काठमाडौंमा एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका ५ घर भई काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक छन्। उनलाई प्रहरीले आइतबार राति नै पक्राउ गरेको थियो। यसमा संलग्न अर्का साथी फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००