१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

बाबुराम भट्टराईको संसद पुनः स्थापनाबारे कडा चेतावनी


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुनस्र्थापना हुनुपर्ने बताएका छन् । बाहिरी हस्तक्षेप नभए संसद पुनस्र्थापना हुने उनको विश्वास छ । वाहिरी हस्तक्षेपले संसद पुनस्र्थापना नभए आफुहरु हातमा दही जमाएर नबस्ने प्रतिकृया दिएका हुन् ।

हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं। बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्ने,’ उनले भने, ‘बाहिरी हस्तक्षेप भएमा हामी रामनाम जपेर बस्दैनौं।’
सोमबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले यस्तो अभिब्यक्ति दिएका हुन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००