१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Uncategorized

आगलागी हुँदा चार घर जलेर नष्ट


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।
कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००