१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

डाइरेक्टर महेश मान्जरेकरविरुद्ध पुलिस स्टेशनमा एफआईआर दर्ता


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । बलिउड अभिनेता सलमान खानका नजिक मानिने अभिनेता तथा फिल्म डाइरेक्टर महेश मान्जरेकरविरुद्ध पुलिस स्टेशनमा एफआईआर दर्ता भएको भारतिय मिडियाले उल्लेख गरेका छन् ।
पुणेको यवत पुलिस स्टेशनमा अभिनेताविरुद्ध एफआईआर दर्ता भएको छ ।
उनीविरद्ध कार एक्सिडेन्टपछि एक व्यक्तिलाई थप्पड हानेको र गाली गरेको आरोप रहेको छ ।
उनी बलिउडका चर्चित अभिनेतामा गनिन्छन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००