१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

बुद्ध र प्रियनाको नयाँ भिडियो बजारमा (भिडियो सहित)


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । बुद्ध लामा र प्रियाना आचार्यको अभिनय रहेको म्युजिक भिडियो हेरीरहु जस्तोु सार्वजनिक भएको छ । बुद्ध लामा र ममता गुरुङको आवाज रहेको गीतलाई बुद्दकै युट्युब च्यानल बाट सार्वजनिक भएको गरिएको बुद्धले बताएका छन् ।
रिकेश गुरुङको एरेन्ज ,बाबु प्रधानको मिक्स मास्टर, विकास दाहालको सम्पादन रहेको भिडियोमा युवराज वाइबाको निर्देशन रहेको बताइएको छ । प्रियाना र बुद्ध दुबै दर्शकले रुचाएका कलाकार हुन् । उनिहरुको जोडिको धेरैले प्रशंसा गरेका छन् ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००