११ श्रावण २०८१, शुक्रबार । July 27, 2024

समाचार

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटबार्ता


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं ४ माघ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही नखुलेको बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । सोहि अनुसार भेटघाट भएको बताइएको छ । के कारण प्रधानमन्त्री र राष्ट्रपतीको भेट भएको भने उल्लेख गरिएको छैन

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००