१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

प्रताप दासको आवाजमा पत्थरको मुटु सार्वजनिक( भिडियो सहित )


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । गायक प्रताप दासको आवाजमा रहेको पत्थरको मुटु सार्वजनिक भएको छ । टिकटकमा भाइरल विजय पुन र गिता ढुङगानाले गितमा अभिनय गरेका छन् । प्रेमिकाले छोडेपछि आफ्नो पिडा टिकटक मार्फत व्यक्त गरेका विजय पुन सामाजिक संजालमा समेत चर्चित छन् ।
उनको अभिनय रहेको पहिलो गित शनिबार सार्वजनिक भएको हो । सोह्र घण्टा नपुग्दै ३लाख बढि दर्शकले उक्त गित हेरिसकेका छन् ।
गिता र विजय दुवैलाइ दर्शकले उतिकै माया दिइरहेका छन् ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००